18 April 2009

आमा गंगामाया पौडेललाई दागबत्ती दिदै छोरी


Hi everybody have a nice day.lalit
सामाजिक क्रान्ति : चितवन जिल्लाको गौरिगन्जमा आमा गंगामाया पौडेललाई दागबत्ती दिदै छोरी । छोरीहरू राधा पौडेल र संझना पौडेलले धेरै बहस गरेपछि मात्र आफ्नी आमाको किरिया गर्न पाएका हुन्। तस्बिर सौजन्य: सरोज दाहाल