23 April 2009

नेपाली हरूको इस्राएल मा भाईइराहेको बास्तविक् समस्याहरु

Hi everybody have a nice day.lalit
नेपाली हरूको इस्राएल मा भाईइराहेको बास्तविक् समस्याहरु यसरी हेर्न सकिन्छ।पहिलो कुरा त नेपालको बेरोजगारीको कारण ठुलो रकम रिण होस् व सापती गरेरहोस् रोजगारिको समस्या समाधान गर्नको लागि हामी नेपाली हरुले कदम चल्नुबाद्यता रहेकोछ। आफु र आफ्नो परिवारको फ्युचर मा उज्यालो भबिस्यको लागिकेही गरू भन्ने सबैको चाहन हुन्छ रहेकोछ। यसै सिल्सिलामा मैले यहाँभैइराहेका समस्याहरुको बारेमा जानकारी दिलाउने हेतुले यहाँ नागरिकन्युजमार्फत वास्तविक कुरा नेपालको मुख्य रोजगारिको थलोको रुपमा देखियकोछ होपनि शायद हामीहरु यहाँ कामगर्नेहरुले वा यहाँ आयर जस्ले यो बास्तविक्देखेकोछ उस्लाई मात्र यहाँको जानकारी भयकोछ यो समस्या पेरिसअकेपछिकोकुराहरु भयो।यो देशको बारेमा नेपाली दलाल्हरुलाई राम्रै सँग यहाँको बारेमा जानकारीनवयको चाँही होइन थाहा भयर पनि आफ्नो स्वार्थको लागि नेपाली ले नेपालीलाई दलाल गरी अप्रतक्ष्य रुपमा बेचियकोछ। यहाँ आउनेको लागि हाराहारि२लाख हुँदा सम्पूर्ण काम हुनेकुरा पनि सर्वजनिक भएकै कुराहो। तेसमाथिनेपाली दलालीहरुले जतिसक्दो धेरै लुत्ट्ने प्रयास गरिरहेकछन ८लाख त नर्मल हुँदैगयकोछ। यती ठुलो रकम बुझाएर पनि केही बर्षमा रिन्तीरेर केही गर्नसक्छुकी भनेर हामीहरु वा नेपाली मज्दूर यहाँ जोब को लागि आएकाछौ यस्अबधिमा वा यहाँ आउँदा लगेको रकमलाई नेपालमा ठुलो ब्याज तिर्नेगरीशाहुमहाजनहरुबाट लिनु पर्ने वाद्यता रहेकोछ। यहाँ जती कामगरेनी शाहुकोचर्को ब्याजले गर्दा २ बर्ष त रिन तिर्दौमा बराबर हुन्छ भने यहाँ कोसरकारले ४ बर्ष ३ महिना को मात्र यहाँ पेर्मित दिन्छ सो अबधी नाघेपछीयदी हामीले job गरेको वा visa प्राप्त गरेको इम्प्लोवेर को मृत्‍यु भएमा हामी स्वत: नेपाल ब्याक हुनुपर्छ समय थपिनेकुरै हुँदैन भने पछी हामी सँग२ बर्ष बाँकी भयो यो जती अवधिमा कमाउन सकिन्छ सोही वचत गर्नेहो यदीनेपालमा रहेका परिवारहरुलाई हेर्नु परेमा केही रहने छैन ।अब म जादैछु यहाँको बारेमा।यहाँ जब हामी अैपुगिन्छ वा एअरपोर्ट मा हामीलाई लिन यहाँको दालल वनेपाली दलाल आउनेछ अनी job मा लैजानु भन्दा पहिले यहाँ नेपाली बसाउनेठौमा मा लगिन्छ अनी वेट गर्नुहोस् हामी तपाईंलाई केहीदिन म जोब्को लागिसेन्ड गर्नेछौ भन्दछन अनी हामी न्यू मानिस लाई के थाहार oke भन्नुसिवाएे अरुकेही हुँदैन हामीहरुको ल्यांगवेज पनि यहाँसँग नमिल्ने हुनालेहामी लाई अल्मलौनकोलागी तपाईं भाषा सिक्दैगर्नुहोस् भनेर थम्थमाइन्छ .होला भन्नु नैपर्‍यो यसै गर्द गर्दै महिना बितेको बितेइ हुन्छ अनीबल्लबल्ल काम्मा सेन्ड गर्छ दलालले जहाँ यहाँ भयका पुराना नेपाली वाअरुले गर्न नसकेको job दलाल ले तपाईंलाई धेरै राम्रो ठाउँ मा पठायकाछौराम्रो सँग गर्नुहोश भनेर तेहिछदिदिन्छन अनी job पायकोमा सेता बंगराहरुमनैदुखेपनी thanku भन्दै खिसिक्क देखौनु सिवएे अरुकेही हुँदैन। यसैसिल्सिलमा अब परीयो फसाद् मा कसरी सम्हल्ने उचल्न सकिने होकी होइनकहील्यै नगरेको कुरा काम बिरामी बुदा वा बुदी को रेखादेख गर्ने job ।हाम्रो नेपाली भाषामा थला परेकोछ फलनो भनेको जस्ताइ यहाँको थला परेकोमानिसहरुका लागि हामी कामगर्नेहो। यस्तो अवस्था भयका हरु सँग कामगर्नुपर्छ। परिवारको पुरै मायालोको संसार चढि आयका हामी नेपाली मजदुर हरुलाईयहाँ पनि दलाल गरिरहेकछन। लन्का गयनी कान मेरो बुचै भनेझै दलाल्हरुलेजसरिपनी आफ्नो सोल्टो पारेका हुन्छन।फेरी हेर्दै जाउ अरु हाम्रो समस्याको तगरोहरु।जाभा हामी job म जोइन हून्छौ त खुशीको सिमै हुँदैन तर तेही खुशी लाईनिरन्तर दिन फेरी समस्या अैपुग्छ केही दिन मा बुदो वा बुदी मरेपछी कसैकोकाम्मा लागेकाइ १ हप्तामा मर्छन भने कसैको अलिलोङ टाईम १ मोन्थ यस्तैयस्तै धेरै जसो तर सबै यसरी मर्ने भने हुँदैन्न नि न तर्सनुहोला।अधिकाम्स यस्तो समस्या छ याहा भनेको हो।जाभ आफुले काममा गयकै एम्प्लोएर मर्छ त सन्सगै job पनि हाम्रोमरेकोहुन्छ हामी फेरी उही पुरानो बेथा अप्पार्त मा रेस्ट गर्ने बस्नेकहिले दलाल्ले बोलौला भनेर कुरी बस्नेहो। यस्बेला हाम्रो तलव हुँदैन नतvisa नै हुन्छ। यहाँ को नियम अनुसार बिना visa बहिर कुनै job गर्न निसकिदैन चाहे ४ बर्ष पोगोस व नपुगोस तेसैले अन्यात्रा jobko लागि खोजीगर्नेत कुरै नै हुँदैन मात्र दलाल्ले कहिले बोलाउलबोलौला भनेर कुर्नेमात्रहो। यस्तै गरी हाम्रा शाहूहरुले नेपालमा हाम्रा परिवार सँग तिम्रोछोरा वा बुहारी जो हुनुहुन्छ वहाँ सँग धेरै भयो गाको अबात पैसा सेन्डगरेको होला कमायाकोहोला नि कहिले तिर्ने भनेर सतयका हुन्छन। ल हेर्नुहोस्ता आफ्नो बेथा यहाँ job नपायर् कुरी बस्नु परेकोछ उता नेपाल मा भनेमहिना गनेर यती कमायाको छ भनेर औंला गनेका हुन्छन किन कि त्यहाँ यसरीभनियको थियोकी तिम्रो छोरी,छोरा वा बुहारी ले ईस्त्रएल म तलव कन्सेकम६० देखी ७० हजर कमाउन सक्छ तेसैले राम्रो हुन्छ भनेर भनियको थियो तरयहाँ ठीक बिपरित हुन्छ खाली बस्नु पर्ने समस्या जवकी यहाँ खनपानी सापतीमाग्नु परेको छ।हो यस्ता समस्या हरु धेरैलाई एक्पतक परेकाइ हुन्छन। अब भन्नु होस् कसरी२ बर्ष मा शाहू सँग लियको रिन तिर्न सकिन्छ त? फेरी घरमा jeThiyo बेचेरतिर्नु सिवएे केही हुनेछैन। तेसैले जस्ले यहाँ jobko लागि aynuचाहनुहुनेछ कृपया यहाँ को वस्तबिकत लाई बुज्ने कोशीस गरेर आउनुहुनेछ।नाउनुहोस् भन्दानी हुँदैन आफुले चाँही कमौने मलाई नाउभन्ने यस्त प्रश्नपब्नी मलाई आयकछन। तर यहाँ अयर होसियार हुनुहोस् अनी चर्को शाहू को रिनलियर यहाँ आउँदा तिर्न सकिदैन कि ? यता पनि सोचनु होला।क्रमश ।।।। हेर्दै जानु होला फेरी आउनेछु। ललित कुँवर इस्रएल बाट।--Kunwar