05 July 2009

computer knowledge part fourth

Hi everybody have a nice day.lalit
तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यदि तपाईंलाई त्यस्तो लागेको छ भने तपाईंको कम्प्युटरको HardDrive मा नचाहिने अथवा भनौ Useless फाइलहरुको थुप्रो लागेको हुन सक्छ र यसै कारणले पनि तपाईंको कम्प्युटर slow चलेको हुन सक्छ । तपाईंले कसरी यस्ता नचाहिने फाइलहरु पत्ता लगाउने र Delete गर्ने त ? कुनै यस्तै software को प्रयोग बिना यो एक किसिमले असम्भब नै छ । त्यसैले यहाँ यस्तै एउटा CleanUp भन्ने प्रोगाम बारे चर्चा गर्न लागेको छु । यो एउटा freeware प्रोग्राम हो र तपाईंले यो सफ्टवेर फ्री मा आफ्नो कम्प्युटरमा download गर्न सक्नु हुन्छ । यो एकदम powerful टूल्स भएको सफ्टवेर हो र तपाईंले यो सफ्टवेर चलाएर आफ्नो कम्प्युटरको त्यस्ता नचाहिने Useless फाइलहरु जस्तै : तपाईंको कम्प्युटरको browser's history, bookmarks, favorites, cookies लगायत तपाईंको privacy related locations मा भएको फाइलहरु सबै delete गरिदिन्छ । त्यसैले यो सफ्टवेरको प्रयोग गरेर तपाईंले आफ्नो कम्प्युटरको privacy पनि जोगाउन सक्नु हुन्छ ।

यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ( Download CleanUp! )

यो software आफ्नो कम्प्युटरमा download गरिसके पछि यो प्रोग्राम चलाऊनुहोस् ।
अब सबभन्दा पहिला यसको Configure मिलाउँ ।
चित्रमा देखिएको जस्तो रातो घेरा भित्र भएको option मा क्लिक गर्नुहोस् ।


बाँया तिर भएको Bar लाई "Standard CleanUp!" सम्म लानुहोस् ।


तपाईंको कम्प्युटरमा धेरै किसिममा cookies हरु स्टोर भई बसेका हुन्छ जसले तपाईंको password, Logins हरुका password हरु save गरेका हुन्छन । यदि तपाईं यो हटोस भन्ने चाहनु हुन्न भने "Delete Cookies" भन्ने option मा uncheck गर्नुहोस् । र ok
गर्नुहोस् ।

अब तपाईंको कम्प्युटरमा यो प्रोग्राम चलाऊन ready भयो । यो प्रोग्राम चलाऊनु भन्दा अगाडि यदि तपाईंले कुनै brower खोली राख्नु भएको छ भने त्यसलाई बन्द गरी दिनुहोस् र Clean Up बटन मा क्लिक गर्नुहोस् ।

प्रोग्रामले अब तपाईंको कम्प्युटरमा भएका Useless फाइलहरु Delete गर्न थाल्नेछ ।
सकिए पछि close बटनमा क्लिक गर्नुहोस् ।
त्यतिबेला एउटा popup message "CleanUp! is finished but it needs to logoff" display हुनेछ । Yes गर्नु भयो भने कम्प्युटर restart हुनेछ यदि पछि मात्र गर्न चाहनु हुन्छ भने No मा क्लिक गर्नुहोस् ।
2 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
आफ्नो password को सुरक्षा कसरी गर्ने ?
तपाईं कम्प्युटर use गर्नु हुन्छ भने password बारे अबस्य जानकारी राख्नु हुन्छ होला र यो पनि कि password भनेको एकदम सुरक्षित हुनु पर्छ र आफुले बाहेक अरु कसैलाई थाहा दिनु हुँदैन । मानिसहरुमा सधैं यो चिन्ता रही रहन्छ कि राम्रो तथा सुरक्षित password कसरी छान्ने जुन अरुले guess गर्न नसकोस र अझ भनौ password crackers हरुले crack गर्न नसकोस । सजिलो अथवा असुरक्षित password छ भने जहिले चोरी हुने डर रही रहन्छ, password cracker हरुसँग यस्ता धेरै टूल्सहरु हुन्छन र सजिलो password भएमा उनिहरुले सजिलै सँग तपाईंको password crack गरी दिन्छन त्यसैले password छान्दा हामीले जहिले पनि अरुले guess गर्न नसकिने तथा अली सुरक्षित password छान्न एकदमै जरुरी हुन्छ । हुन त cracker हरु जस्तो password हरु पनि crack गर्न सक्षम हुन्छन तर अली गार्हो र सुरक्षित password भयो भने उनिहरुलाई पनि crack गर्न धेरै टाईम भने अबस्या लाग्छ । त्यसैले यहाँ password लाई कसरी सुरक्षित बनाउन सकिन्छ अथवा भनौ कस्तो password धेरै सुरक्षित हुन्छ भन्ने बारे चर्चा गर्न खोजिएको छ ।

असुरक्षित तरिका :
@ आफ्नो password कहिले पनि आफु अथवा आफ्नो परिवार सँग सम्बन्धित हुनु हुँदैन । cracker हरुले password crack गर्दा सबभन्दा पहिला यसैको सहारा लिन्छन । यस्ता खराब password को उदाहरण : तपाईंको नाम , उपनाम , जन्मस्थान , परिवारको नाम र यस्तै यस्तै ...
@ common words तथा छोटो वर्ड हरु त्यती सुरक्षित हुँदैनन र cracker हरुले सजिलै यसलाई थाहा पाउछन त्यस्ता वर्ड हरु जस्तै : dragon, secret, cheese, god, love, sex, life र यस्तै यस्तै शब्दहरु ।
@ password लाई शब्दहरुको भिन्न रुप दिएर सुरक्षित बनाउन खोजिन्छ र यस्ता शब्दहरु dictionary हरुमा मेल खाँदैनन पनि तर यस्ता सिम्पल वर्ड हरु पनि सजिलै crack हुन सक्छन । यस्ता वर्डहरुको उदाहण : dr0wssap, l0ve, s3cr3t, dr@gon
तर यस्ता password हरु भने माथिका भन्दा अली सुरक्षित भने अबस्य हुन्छन ।
@ आफ्नो password सुरक्षित दुई शब्दहरुलाई जोडेर पनि बनाउन खोजिन्छ र यस्ता password माथिका भन्दा अली सुरक्षित हुन्छन पनि तर यो पनि पूर्ण सुरक्षित तरिका भने हैन यस्ता password हरुको उदाहरण : whatfor, divineright, bigpig, ilove, farfetched, catspajamas
@ आफुले पहिला प्रयोग गरिसकेको password फेरी कहिले पनि प्रयोग गर्ने नगर्नुहोस् , धेरै जस्तोले सबै जसो A/C हरुमा एउटै password राख्ने गर्दछन तर यो एकदम ठीक होइन ।

सुरक्षित तरिका :
@ जहिले पनि त्यही खेर आफ्नो password तुरुन्तै चेन्ज गरिहाल्नुहोस् जब तपाईंलाई लाग्छ तपाईंको password सुरक्षित छैन । आफ्नो मेलमा आएका लिन्कहरुमा र chat गर्दा आएका link हरुमा कहिले पनि क्लिक नगर्नुहोस् ।
@ आफ्नो password लाई त्यस्ता ठाउँहरुमा कहिले पनि लेखेर नराख्नुहोस् जहाँ अरुले सजिलै भेट्टाउने होस् । यदि लेखेरै राखने बानी छ भने पनि अरुले नभेट्टाउने ठाउमा लक गरेर राख्नने गर्नुहोस् ।
@ यो एउटा एकदम सुरक्षित उपाए हो कि तपाईंले आफ्नो password लाई नियमित रुपमा change गर्ने गर्नुहोस् कम्तीमा पनि ६/६ महिनामा । यो उपाए यो बेला काम लाग्छ जब कोही cracker ले तपाईंको password crack गर्ने कोशीस गर्दैछ तर सकिरहेको छैन अथवा तपाईंलाई यो लागि रहेको छ कि तपाईंको password सुरक्षित छैन ।
@ आफ्नो password मा सकेसम्म वर्डहरु नम्बर र स्पेशल character हरु मिक्स गर्नु गर्नुहोस् । तर कुनै कुनै साईटहरुले password मा स्पेशल character हरु सपोर्ट नगर्ने हुन्छ यो भने ध्यान राख्नुहोस् । password criteria चेक गर्नुहोस् र यदि सम्भब छ भने सकेसम्म स्पेशल character मिक्स गर्नुहोस् ।
@ password मा small letter र Capital letter हरु मिक्स गर्न पनि सक्नु हुन्छ र सकेसम्म password लामो नै होस् जसले गर्दा cracker हरुलाई guess गर्न गार्हो होस् ।
@ सबभन्दा सुरक्षित password भनेको शब्द भन्दा वाक्य नै हो र यदि सिस्टमले support गर्छ भने वाक्य नै राख्ने गर्नुहोस् जस्तै : "I clean my Glock in the dishwasher." यस्मा पनि बिच बिचमा नम्बरगरु जोड्न सक्नु हुन्छ र लामो वाक्य छ भने झन सुरक्षित हुन्छ र cracker हरुलाई यस्ता password crack गर्न असम्भब नै हुन्छ ।
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
आफ्नो कम्प्युटरको specific Drive कसरी Hide गर्ने ?
Windows Xp मा यदि तपाईंले आफ्नो कम्प्युटरको Drive लाई Hide (लुकाउन) पर्‍यो भने के यो सम्भब छ त ? अबस्य पनि सम्भब छ र त्यो पनि एकदम सजिको तरिका सँग । यो तरिका बाट तपाईंले कम्प्युटरको Drivers हरु लुकाउन र देखाउन (Hide and show) दुबै गर्न सक्नु हुन्छ । यो तरिका अपनाएर तपाईंले आफ्नो कम्प्युटरको महत्वपूर्ण Data हरु अरुले कम्प्युटर चलाऊदा पनि safe गर्न सक्नुहुन्छ ।
यो Example मा म drive D लाई Hide गराउन सिकाउनेछु , तपाईंले यो Method को प्रयोग गरेर अरु drive हरु पनि Hide गर्न सक्नु हुन्छ त्यसको लागि मात्र Value लाई change गर्नु पर्ने हुन्छ ।

सर्बप्रथम
@ स्टार्ट अनी Run मा क्लिक गर्नुहोस्
@ त्यहा टाईप गर्नुहोस् regedit
@ अब यो path सम्म जानुहोस्
HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\
Explorer
@ दाँया तिरको खाली भागमा Right क्लिक गर्नुहोस् र New > DWORD Value मा क्लिक गर्नुहोस्
@ नाम दिनुहोस् NoDrives
@ NoDrives लाई Double क्लिक गर्नुहोस्
@ Drive Value विन्डोमा Decimal लाई select गर्नुहोस्
@ अब तपाईंले drive D लाई hide गर्नु पर्ने भएको ले त्यहा Value राखीदिनुहोस् 8
यदि तपाईंलाई अरु drive hide गर्नु पर्ने छ भने तपाइले यही value लाई चेन्ज गर्नु पर्ने हुन्छ
कुन drive को लागि कती value तल दिईएको छ

A=1, B=2, C=4, D=8, E=16, F=32, G=64, H=128, I=256, J=512, K=1024, L=2048, M=4096, N=8192, O=16384, P=32768, Q=65536, R=131072, S=262144, T=524288, U=1048576, V=2097152, W=4194304, X=8388608, Y=16777216, Z=33554432, All drive=67108863

जस्तै : तपाईंलाई drive J लाई hide गर्नु पर्ने छ भने Decimal मा value लाई 512 राखी दिनुहोस् र यदि तपाईंलाई एक भन्दा धेरै drive हरु hide गर्नु पर्ने छ भने पनि तरिका सजिलो छ । drive C र E लाई hide गर्नको लागि C को Value 4 र E को 16 दुबै value plus गर्दा 20 त्यसैले value 20 राखी दिनु भयो भने C र E drive hide हुनेछ ।

@ ok गर्नुहोस्
@ अब Registry Editor Program (gpedit) लाई बन्द गरिदिनुहोस्
@ LogOff गर्नुहोस् र LogOn गर्नुहोस्
@ अब हेर्नुहोस् तपाईंले hide गर्नु भएको drive hide भयो कि भएन ?

Hide गर्नु भएको drive लाई फेरी देखाउन चाहनु हुन्छ भने अघी बनाउनु भनेको NoDrive भन्ने Dword value मा double क्लिक गरेर value Data लाई 0 राखीदिनुहोस् ।


*** आफ्नो कम्प्युटरको Registry Editor Program (gpedit) चलाऊदा एकदम ध्यान पुर्‍याउनु होस् । यदि तपाईंलाई कम्प्युटरको राम्रो ज्ञान छैन भने सके सम्म Registry Editor Program (gpedit) लाई नचलाऊनुहोस् । धन्यवाद
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
block गरिएका साईट खोल्ने तरिका
कुनै बेला सरकारले वा स्कुल कलेजहरुले कुनै साईटहरुलाई block (नखुल्ने) बनाएका हुन्छन । यदि कुनै साईटलाई त्यहाको सर्भरबाट block गरियो भने हामीले block गरिएको साईट हेर्न सक्दैनौ । यस्तो बेलामा तपाईंहरुले proxy साईटहरुको सहारा लिएर ति साईटहरु भित्र छिर्न सक्नु हुन्छ । ईन्टरनेटमा यस्ता proxy साईटहरु थुप्रै पाईन्छन ।
जस्तै :
http://kproxy.com/ (Best For Orkut !)
http://backfox.com/
http://www.atunnel.com/
http://calculatepie.com/
http://www.stupidcensorship.com/
http://www.vmathpie.com/
http://www.xroxee.com/
http://mathtunnel.com/
http://www.pagemod.com/
http://ninjacloak.com/
http://hostph.com/
http://www.Ultrareach.com/

नत्र यो सानो trick पनि प्रयोग गरेर हेर्न सक्नु हुन्छ :
@ कुनै कुनै बेला network Admin हरुले https:// लाई block गरेका हुँदैनन त्यसैले यदि (http://www.orkut.com/) block गरिएको छ भने तपाईंले यसरी यो साईट भित्र जान सक्नु हुन्छ (https://www.orkut.com/) यो tirck ले कुनै कुनै ठाउमा काम गर्छ ।
@ आज पनि धेरै जसोले Internet Explorer ब्राउजर नै चलाई राखेका छौ तर block साईट खोलेर हेर्न Internet Explorer भन्दा Mozilla Firefox राम्रो हुन्छ ।
तपाईंहरु पनि एक चोटि ट्राइ गरेर हेर्नुहोस् न त ...
2 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
Microsoft को Hidden song
के तपाईंले Microsoft को Hidden song सुन्नु भएको छ ? जुन तपाईंले Windows instal गरी रहनु भएको बेलामा सुन्न सक्नु हुन्छ र यो windows instal गर्दा लगभग अन्तिम तिर सुनिन्छ । तर धेरै जसोले यो music सुन्नु भएको छैन होला किन भने त्यती खेर हाम्रो कम्प्युटरमा Sound card को driver instal भई सकेको हुँदैन । के तपाईं पनि यो लुकेको गीत (Music) सुन्न चाहनु हुन्छ ?
त्यसको लागि
Start अनी Run मा क्लिक गर्नुहोस् र यो code त्यसमा पेस्ट गर्नुहोस् C:/windows/system32/oobe/images/title.wma
अब enter हान्नुहोस् , तपाईंको media player ले यो song play गर्नेछ ।
सुन्नुहोस् र Enjoy गर्नुहोस् ।
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
फ्री मा JavaScript Code Provide गर्ने साईटहरु
यदि तपाईं नयाँ वेब साईट वा ब्लग बनाउदै हुनु हुन्छ भने अबस्य पनि Java वा JavaScript code बारे समस्या भोग्दै आउनु भएको नै होला र यो सोच्नु हुँदै होला कि के र कसरी नयाँ नयाँ JavaScript code आफ्नो साईटमा प्रयोग गर्न सकिन्छ भनेर । JavaScript भनेको वेब साईट बनाउदा प्रयोग गरिने एक programing language हो जुन code तपाईंले आफ्नो वेब साईटमा हाल्नु भनेको छ त्यो कम्प्युटरमा Run हुन्छ । जस्तै तपाईंले अरु वेब पेजहरुमा देख्नु भएको होला Scrolling text, Pop up wlndow वा अरु धेरै cool Effect हरु र तपाईंले पनि सोच्नु हुँदै होला कि आफ्नो साईटमा पनि कसरी त्यस्तै effect दिन सकिन्छ भनेर । Internet मा free मा यस्ता JavaScript code बनाएर दिने र आफुले मात्र copy paste गरे पुग्ने धेरै साईटहरु पाईन्छन र यस्ता साईटहरुले यस्ता code कसरी प्रयोग गर्ने भन्ने Instruction हरु पनि दिएका हुन्छन । मैले यस्तै फ्रीमा JavaScript instruction का साथ दिने केही वेबसाईटहरु collection गरेको छु , आशा छ तपाईंहरुलाई यि साईटहरु अबस्य पनि काममा आउनेछ ।

Dynamic DriveThis unique site offers plenty of free, original Dynamic HTML scripts and components to enhance your Web site. An emerging medium, DHTML is an advanced form of JavaScript that can really make your Web pages come alive. Categories here include menus & navigation systems, document effects, scrollers, image effects, links & buttons, clocks, text animations and more.
The JavaScript SourceOne of the best, most informative resources we've seen on the Web for JavaScript. This site offers lots of free cut & paste JavaScripts for your Web pages. Source codes are included. Examples include background effects, buttons, calculators, calendars, clocks, cookies, equivalents, folder trees, forms, games, messages, navigational scripts, page details, password protection, scrolls, user details and much more.
JavaScript 2Looking for free JavaScript? This unique search engine indexes over 11,000 free JavaScript codes offered by the Web's major JavaScript libraries. This site also displays a dynamic list of the Web's top 30 JavaScript search keyword queries.
CodeHouse.comThis well-designed site serves up a nice selection of free JavaScript resources. Here, you'll find free scripts, online tools, articles, bookmarklets and other resources aimed at programmers and Webmasters. CodeHouse.com also offers free resources for JavaScript-related technologies, such as DHTML, CSS, XML and more.
DownloadJavascripts.comLooking for free JavaScripts? This site offers over 4,100 free JavaScripts in 147 categories. Sections include chat, drop-down boxes, editors, fonts, forms, games, image effects, menus, music effects, polls, RSS, style sheets, transitions and more.
JavaScriptBank.comThis site serves up a growing collection of free, ready-to-use JavaScripts that you can cut and paste onto your Web pages. Categories here include MouseOver scripts, games, calculators, tools, clocks, forms and more.
ScriptDungeon.comThis site offers many helpful free resources for Webmasters and network administrators, including JavaScript, utilities and tools. The free code here includes PHP, Active Server Pages (ASP), and more.
ACJavascripts.comThis site serves up a growing collection of free, ready-to-use JavaScripts that you can cut and paste onto your Web pages. Categories here include MouseOver scripts, games, calculators, tools, DHTML, clocks, forms and more. The site also includes other free goodies for Webmasters, including tutorials, search engine tips, and more.
JavaScript KitA regularly-updated resource for free JavaScript and Java, this site offers over 300 free scripts and Java applets and a very active JavaScript forum where developers can meet and discuss their script projects. There are also handy tutorials here, where you can learn JavaScript, DHTML and Webmastering. (Note: this site was formerly known as Website Abstraction).
FreewareJava.comHere's a must-bookmark site for anyone who's interested in Java. This hefty site serves up free applets, tutorials, free zines, forums and JavaScript resources. Applets here include counters, clocks, games, search engines, menu & navigational applets, music and sound applets, slideshows, scrollers & ticker tapes and text animations. There are also interesting applets for manipulating images to create cool effects.
Java-Scripts.netAn informative, well-designed JavaScript resource. Each script is described and has instructions for implementation. Categories include scripts for browsers, forms, frames, images, links, timing and windows.
Nic's JavaScript PageA handy resource for free JavaScripts. The code you'll find here is compact, (which makes it easier to manipulate and learn from). This is a well-organized site, so you can quickly find what you need. (Note: this site has been occasionally inaccessible recently).
JavaScript CorralLasso yourself some cool and useful free JavaScripts at this fast-loading, helpful site. Here, you'll find JavaScripts for pop-up images, mouse-over effects, clocks, scrollers, dates, menus and more. Just cut and paste the scripts you want. The site includes tutorials and instructions for implementing the scripts.
A1 JavaScriptsIf you're interested in JavaScript, this site is a must-bookmark. Here, you'll find over 300 free working JavaScripts that you can easily cut and paste onto your pages. There are also online tools here that let you create your own JavaScripts. Categories include page effects, site navigation, status bar effects, time related scripts and more.
JavaScript Tip of the WeekNo longer updated, but still a useful resource, the JavaScript Tip of the Week archive is a collection of 30 coding tips with complete source code, working examples, and commentary.
Pulldown MenuThis popular, free JavaScript makes it easy for you to install a handy pull-down menu on your site, with a minimum of fuss. Includes handy instructions for installation.
JunkMachineThis popular free service allows you to easily create your own cool, eye-catching Java applets for your Web site. No knowledge of Java programming is required. The JunkMachine will generate HTML code that you can simply cut and paste onto your site. You can either use this applet at this site or download the necessary .class files and run the applet locally (which they recommend, due to the high traffic at this site). (This applet was formerly known as the JavaMachine, but had to undergo a name change for trademark reasons).
JavaScript 4 U A helpful Web ring focusing on JavaScript sources for Webmasters. Includes scripts for scrollers; clocks, pop-up Windows, games, dates, forms, buttons, background changes, animation, menus and more.
.

.

3 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
Microsoft Word र Exel को password Recover गर्ने तरिका
धेरै साथीहरुले मेरो ब्लगको बिषयहरु मध्य "ईन्टरनेट संसार" बिषय मन पराउनु भएको छ र मलाई बेला बेलामा यसै सम्बन्धी धेरै प्रश्न र सुझाब सहितका मेलहरु पनि आएका छन । मेरो ब्लगलाई मन पराइ सल्लाह सुझाब दिनु हुने सम्पूर्ण मित्रहरुलाई धेरै धेरै धन्यवाद दिदै आज यसै बिषय अन्तर्गत माईक्रोसफ्ट वर्ड र एक्सेल को password Recover गर्ने तरिका बारे लेख्न गई रहेको छु ।

तपाईंले सिक्युरिटीको लागि आफ्नो word Document लाई password ले protect गर्नु भएको छ । तर तपाईंले आफ्नो Document को password कारणबस भुल्नु भयो अब तपाईंले कसरी उक्त Document खोल्नु हुन्छ ? के प्रकृया अपनाएर तपाईंले उक्त Document खोल्न सक्नु हुन्छ त । त्यसको लागि तपाईंले एउटा Software आफ्नो कम्प्युटरमा डाउनलोड गर्नु पर्ने हुन्छ । ( software डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला ) यो software प्रयोगको लागि तपाईंको कम्प्युटरमा .NET framework Installed भएको हुनु पर्छ र यदि तपाईंको कम्प्युटरको सिस्टम windows XP हो भने यो alredy Instal भएको हुन्छ नत्र ( .NET framework Instal गर्न यहाँ क्लिक गर्नु होला )
FreeWordExcelpasswordrecoverywizard लाई आफ्नो कम्प्युटरमा instal गर्नु अघी त्यसमा भएको Readme फाइल पनि एक चोटि हेर्नु होला त्यसमा instal गर्ने तरिका लेखिएको छ ।

१ अब यो software लाई आफ्नो कम्प्युटरमा instal गरी सकेपछि यो प्रोग्राम चलाऊनुहोस् ।
२ अब माथि toolbar को select फाइलमा क्लिक गर्हुहोस् र तलको Select a file मा क्लिक गरेर आफ्नो word वा Exel को password protect गरेको फाइलको location दिनुहोस् ।
३ Toolbar को Brute force recovery मा क्लिक गर्नुहोस् । ४ तपाईंको password Characters letter मात्र थियो कि Number पनि थियो वा spacial characters हरु पनि थिए choose गर्नुहोस् र password कती Length को थियो छान्नुहोस् ।५ अब Go बक्समा क्लिक गर्नुहोस् , एकछिन पर्खनुहोस् । software ले password match सर्च गर्दैछ ।६ शायद तपाईंको बिर्सिएको password यसले भेट्टायो कि ??

आशा छ यो प्रोग्राम अनी Instruction पनि तपाईंहरुलाई अबस्य फाईदाजनक हुनेछ ।

0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
अनलाईनमा आफ्नो फाइलहरु store गर्न सुबिधा दिने साईटहरु
तपाईंले पनि अनलाईनमा आफ्नो फाइलहरु store गर्न र त्यही बाट फाइलहरु आफ्नो साथी भाई वा आफ्नो ब्लगमा share गर्न चाहिराख्नु भएको होला र ईन्टरनेटमा त्यस्तै सर्भिस दिने साईटहरु खोजी नै रहनु भएको होला त्यसैले मैले यहाँ अनलाइन web-based file sharing गर्ने र आफ्नो फाइलहरु storage गर्नको लागि त्यस्तै सर्भिस दिने केही साईटहरुको collection गरेको छु , आशा छ तपाईंहरुलाई अबस्य पनि लाभदायक हुनेछ ।

4shared
web-based file sharing and online storage - 100MB free. Allow authorized guests to upload and manage files in your folders in accordance with your permissions. Files can be shared with anyone, including non-members, using a simple web-based link to shared files.
AxiFile
free file storage, maximum file size is 150MB, unlimited downloads, optionally password protection. You can create temporary FTP account (6 hours) for easier uploading.
Badongo
one click file hosting service. No signup required. Up to 1 GB space.
Bigupload
file hosting provider with 1000 MB space. Host your file forever for free, until it is unused for 60 days. If nobody downloads your file for 60 days, it is automatically deleted.
BizHat
free file hosting allows up to 200 MB per file, unlimited file storage.
Boxstr
10GB of file storage with 10GB bandwidth for backup, online storage or hotlinking. Anonymous uploading is available.
CabinHut
free filehost to upload your files upto 100mb. No sign up required.
Dalir Networks
send and store files of up to 100MB for 20 days. Can be downloaded 100 times
Data File Host
free file host with non-obstructing ads and no download timer. You can upload any type of file of up to 10MB with a download limit of 1GB of bandwidth/file/month. Files smaller than 1MB don't have bandwidth restriction set.
Drive Headquarters
online storage in a windows explorer style interface, very easy to use. It also offers online backup, share and free email services.
Dump.ro
free file hosing 1000 MB/file. Unlimited space, ulimited bandwith
Easy Share Onlilne
25mb free file hosting
eSnips
store and share anything you like. You get 5GB free storage space.
FasterUpload
free file hosting with no registration required. All file types are permitted and max. file size is 100mb.
File Den
free file hosting, 500 MB of personal allocated storage space, 50 MB maximum file size and the ability to also upload 10 MB files without registering. Hotlinking is allowed for all registered users.
File Flyer
free file hosting with maximum upload 300 MB per file. Unlimited upload and download
File Lodge
Free file hosting - 300MB of storage space, unlimited bandwidth, hotlinking allowed to all files, and all file types can be uploaded (music, video, image, documents etc).
File.am
free file hosting service, 200MB max file size.
FileCargo
free unlimited file hosting, allowed any file format, maximum file size 50MB.
Filecoast
300 MB file hosting, no download limit
Filecrunch
file hosting service with 100MB per file limit. Unlimited downloads and uploads. Auto generate BBCodes and HTML links for you.
FileDawg
free file hosting with 100MB per file upload. Most file types supported.
Filedrom
100MB free file hosting service
Filefactory
free unlimited file hosting up to 300MB. You don't have to register and there is nothing to download. All files are uploaded through your browser.
FileFreaks
free file storage with 100MB per file limit
FileHost.RO
free file hosting with 100 MB upload limit and no download limit.
FilePatio
free file hosting with no registration needed. It can be used to share your files across the internet with friends, post files on websites, forums, or anywhere you can paste the code. Maximum file size 100MB.
FileQube
free online file storage. 2Gb disk space. 500Mb per file. File manager and widgets.
Files upload
free file hosting with no-limited space and traffic, files up to 1Gb, upload by HTTP and FTP, files store 45 days.
FileSend
free file hosting and delivery service generally used to send files that are too large for email. They offer a generous 250MB of space to upload your files and send to your friends. Unlimited downloads.
FileSkip
free file hosting for any file type upto 250mb.
Filespider
free file upload with 15MB filesize limit. Your files will never get deleted.
FileUpload.be
free file hosting and sharing services with no registration needed, and all file types supported. There is no limit on bandwidth, upload or number of downloads allowed (unlimited bandwidth). Inactive files are deleted from the servers after 30 days.
Filexoom
2GB space, unlimited bandwidth, support most file types.
FreeFileHost
upload and share files up to 200MB. Servers with 2gbit backbone connection.
FT.com Personal Office
Offers free file hosting: 15 Mb, packed up with other services like online calendar, task planner and email account.
Furk
file hosting with no limits. Large files will automatically compressed and splitted into volumes by the RAR.
Giga Files
5GB free image and file hosting with 1GB bandwidth and 50MB file size limits. Hotlinking is allowed. Registration required.
Happyupload
one click free file hosting. You can host and share every thing you like. No signup required. Unlimited download and upload. Maximum file size 100MB.
Host-A
20 MB of file upload space, all file types allowed. Registration required, instant activation. Download counters, image hosting, private file setting supported.
HostFilez
upload files of up to 150MB, no download or upload limit.
HotlinkFiles
free file hosting service that support hotlinking. 1000MB webspace, 8000MB bandwidth with 50MB upload. HyperFileShare
file hosting with any file types supported, free unlimited uploads/downloads, virtually unlimited free hyper space, 250MB file size limit, public and private sharing, instant uploads/downloads, no delays, no signup required and upload progress bar.
IfileSpace
upload and share unlimited files which can be downloaded unlimited times. Easily share photos with family and friends, access data from multiple locations, or backup important documents and files to our secure servers. Max filesize is 20MB and all file types are supported.

Imagesbit.com
online image hosting for jpg, jpeg, gif and png files. Up to 1.5 MB per image.
In.solit.us
free file hosting service with no limits and unlimited disk space, account required.
KeepMyFile
ad supported file storage: 25MB max. file size, no registration needed, files will be deleted after 40 days inactivity.
KingUploader
file hosting service
Kotuha
online storage space with 64MB file size limit, no space limit, no registration needed, 30 days max expiration time.

LionDrive sharing of pictures, video, documents, source code, archives. 5GB for free. FTP, WebDav or web upload.

Mail Big File
send big files quickly and easily, without clogging up your email. Maximum file size is 512 MB.
MediaFire
free file host with unlimited uploads, unlimited downloads, unlimited bandwidth, multiple simultaneous downloads and no sign up required. Up to 100MMB per file.
Megashares
upload whatever you like without a required registration. Their single session upload limit is 1.5GB. This can be a single file up to 1.5GB, multiple files or a folder. Of course you may upload and download as much and as many times as you like, be it 5MB/month or 10GB/day.
Megaupload
file hosting with maximum file size 250 MB.
Mofile
free online storage 1GB. Easy to share with the Pickup code.
Mom Upload
free file hosting, max 300Mb per file.
MongoFiles
99 GB of web space for file hosting. No bandwidth limits.
Multiply
20 song uploads per month, total 30 mb video, 150 photos per month, unlimited free online storage space.
MyDrive.ch
1000MB storage space for free, on secure servers in Switzerland. Unlimited upload, download.
Nakido
file hosting with 90 days file-life and unlimited filesize. A program has to be downloaded.
NetGull
free file hosting and delivery service. A simply way for businesses, professionals, and individuals to share files, music, and images with others.
Okah
upload your large files and share it with others. Max 300mb, no download limits.
Orbitfiles
get 1000MB of free space to save important files such as Documents, Movies, MP3, Presentations and many more, access them from any computer at any location, even from your cellphone or PDA and share them with friends and colleagues.
PeerFactor Send
file hosting service with unlimited number of files, 5GB max. file size, and unlimited time storage if there is a download during the last 7 days.
Pic4us
free pictures and images hosting service.
Putfile
free file hosting service with unlimited uploads and 25MB per file limit.
PutStuff
easy free file hosting. Up to 100mb per file. Files will be automatically removed 30 days after the last download.
Quick Files
free file hosting service with maximum filesize limit 10MB and optional pasword protection.
QuickFileUpload
unlimited space and traffic for file hosting. 500 MB limit with no registration or waiting times. Unlimited upload/download slots.
Rapidshare
1-click free file hosting max of 100 MB per-file. With a progress bar of speed of the upload. Unlimited upload and download limit.
RapidUpload
file hosting, 300 MB per file limit. No download limits. After 30 day of inactiviry the files are deleted.
Ripway
30 MB of online storage space for personal use for free.
Savefile
free file hosting. Upload and share your files today, no registration required, advanced features, password protection, statistics and alot more. 100% free.
SendSpace
free file storage of files up to 300 MB, download bandwidth limit of 100GB, upload progress bar - you can know how fast you are going and how long is left.
Shareator
free file sharing service with 300MB filesize limit.
Sigmirror
free file and image host where you'll get: 5gb of space (max file size 10mb) and 7gb of bandwidth. Hotlinking allowed on all files and no image watermarks.
SnapDrive
free file hosting where anonymous uploading is limited to 20 MB per file and registered users get 2 GB of storage and can upload files of up to 100 MB.
Spread-it
filehost with 500MB per file limit. Your file will be stored for 14 days with no download limits or waiting lines.
Thaicyberupload.com
upload and download file for free, max. 100MB per file.
The File Host
allows to upload up to 1GB once you sign up for an account. But if you don’t want to sign up for a account you can still upload up to 500MB no questions asked.
TornadoDrive
free online storage with 50MB filesize limit. Maximum file lifetime is 30 days after uploading or the last download.
Up-File
free file hosting service. Here you can upload videos, audio, images, software and another documents, to the internet for free. Maximum file size is 1 GB (1024 MB).
Upitus
upload files up to 30MB and they'll host it until 30 days of inactivity. No bandwidth limit, no registration and 100% free.
Upload Big Files
upload files up to 2GB, and know that the file will be there when you need it.
Upload2.net
free file and image hosting service that allows you to share files up to 25 Mb each, with no bandwidth and file types limits. The files are stored on the server for 1 year and there is no limitation on total disk space you can use.
Uploadline
free filehoster service which does not need registration to use. You can anonymously upload files up to 100mb. It allows unlimited downloads and uploads and all file extensions and filetypes are allowed.
UploadPedia
free file hosting with 100MB per file limit.
UploadWay
free online storage with 1Gb space and 10Gb bandwidth monthly.
UpNuts
free file hosting service for online storage, linking and sharing of your images on message boards, blogs, myspace and IM without an account.
USBUpload
free files hosting, no registration required no limit download and upload, max files size 50MB.
Verzend.be
free filehost service, send files up to 1GB, no registration required.
ViralDownload
free online file storage with maximum allowed filesize 50MB.
WebDrive.dk
secure file sharing and access to .zip files online. 100MB space.
X-ess Hosting
file hosting for files (zip, rar), video (mpeg, mpg, wmv, avi, mov, rm and swf, maximum file size 25 MB), audio (mp3, wma, maximum file size 25 MB) and photos (maximum width: 640 pixels width, 480 pixels height, maximum image size: 1.5 MB).
x7Files
free file hosting, files up to 5GB in size. No upload/download timer or limit. Files will be kept on servers as long as it is downloaded every 365 days. Also gives you the option to password protect or email your files.
Xuploadz.com
free file hosting site with no download limits.
ZippyShare
free file hosting service that enables user to upload unlimited amount of files (each file up to 100MB filesize), with no sign up required to upload or download.
Znail
Internet storage space for your files and bookmarks. 5MB space for your files online and unlimited space for your bookmarks.
zUpload
free file hosting, up to 500 MB each. Unlimited downloads.
1 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
डिलिट भई सकेको फाइल Recover गर्ने तरिका
तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Delete File Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।( सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )

१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।

२ अब Next मा क्लिक गर्नुहोस् ३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् । ४ अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् । ५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।





६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् । ७ फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् । यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।

1 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
तपाईंलाई नचाहिने online एकाउन्ट कसरी Delete गर्ने ?
यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips दिने कोशीस गरिएको छ ।

Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटो delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination" page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले "Account Termination" page खोल्न verification purposes को लागि फेरी password re-enter गर्नु पर्ने हुन्छ ।

Hotmail
ं Hotmail page को Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )
ं Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
ं "Close Account" link मा क्लिक गर्नुहोस् ।
ं "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।
ं त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।

facebook
Facebook ले २ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने ।
तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट , profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट system बाट हटाइने छ ।

अकाउन्ट deactivate गर्ने तरिका :
ं Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
ं त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
ं अकाउन्ट permanently डिलिट गर्ने तरिका :
ं Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
ं त्यहा "delete account" सर्च गर्नुहोस् ।
ं "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।
ं last paragraph को लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।

MySpace
MySpace अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।
ं अकाउन्ट logon गरिसके पछि दाँया corner को माथि "My Account" मा क्लिक गर्नुहोस् ।
ं "Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं "Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।

MSN
MSN अकाउन्ट डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ । तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।
@ ३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive हुनेछ र ९० दिन पछि अकाउन्ट डिलिट ।
@ Manually अकाउन्ट डिलिट गर्ने तरिका :
ं Hotmail पेजको माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।
ं Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।
ं त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
ं information पढ्नुहोस् ,identity verify को लागि आफ्नो password enter गर्नुहोस् र "Yes" बटनमा क्लिक गर्नुहोस् ।

"जब कुनै नयाँ कुराको शुरु हुन्छ , कालान्तरमा त्यसको अन्त्य पनि निश्चित छ "