30 November 2010

मेरा आगामी रचनाहरुकोसूचि

मेरा आगामी रचनाहरुकोसूचि
ललित कुंवर


आगामी मेरा लेखाहरु, मेरा रचना हरु संपूर्ण इतिहास्लाई केन्द्रित गरेर अपलोड गर्नेछु ,  कृपया  हेर्दै गर्नु होला   
१,मेरा बल्याकालमाँ  घटेका घतानाहरुको संगालो .
२,स्कूले जिबनको रमाइलो कथा , प्राइमरी देखि मा .बी. सम्म को यात्रा .
३,कलेज जीवनको रमाइलो यात्रा.
४, ग्रामीण बिकास सेवा केंद्र, समग्र बिकास सेवा केंद्र  र मेरो सह यात्रा सामाजिक कार्यकर्ता [ motivater]
५,मेरो पारिवारिक जीवनयात्रा.
६.आर्थिक यात्रा  वा रोजगारीको  खोजिको यात्रा.
७,मेरो जीवनको सफलता.
८ मेरा आगामी दिनका चुनौतीहरु.
 केही सुझाब भयमा  दिनु हुनेछ.सदा स्वागत छ यहाँहरुको लागी .
धन्यवाद यहाँ समय दिनु भयको मा

.ललित बहादुर कुंवर
परदेश  बाट