04 July 2014

मेरो धारणा ललित कुँवर

मेरो जन्म पाल्पा खस्यौली भएको हो भने मैले( ललित कुँवर ) आफ्नो ४५ बर्षे जिबनमा दुख सुख सबै अनुभब गर्ने मौका पाए यसैले मैले सबै मेरा सम्पूर्ण बिश्वमा फैलियर बस्नु हुने साथी भाई इस्ट मित्र बन्धु हरुमा सर्ब प्रथम धन्यवाद दिन चाहन्छु हजुर हरु माझमा म आउन सके र मेरा मनका कुरा राख्ने मौका पाउन सके |

              मेहनतले हामी हरुको जिबनमा सफलता पाउनको लागि धेरै सहयोग गर्छा भन्नेकुरा मेरो बेक्तिगत अनुभब बाट लियको छु |तसर्थ मेहनत गरि आफ्नो कर्म म विश्वास गर्नु हुन् बिशेस अनुरोध नि गर्दछु | देश बिदेश को भ्रमण ,स्वदेश को जागिर को अनुभब , काम को अनुभब , परिवारको सहयोग को अनुभूति, सहयोग र सहयोगी हात हरुको आसिर्बाद यी सबै कुरा हरुको अनुभब को संगालो बोकी यो ४५ बर्षे जिबन पार गरेको अनुभब , जसले मेरो जिबनमा अपार परिबर्तन ल्यायो यो सबै बेक्तिगत मेहनत को प्रतिफल हो भन्ने कुरा अबगत  गराउन  चाहन्छु |

मेरा छोरीहरु स्वेता कुँवर
 शिला कुँवर
  रिता कुँवर

 साथी हरु संग रोल्बल स्केटिंग अफ्रीका |

यरुसलेम इजराएल र यहाँ को सानो झलक फोटो |





















मेरो आफ्नो बेक्तिगत बिचारधारा यहि प्रस्तुत गर्ने अठुत गरेको छु हेर्दै गर्नु होला ....... क्रमस


हजुर हरुको बन्धु

ललित कुँवर